२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम आपसमा भिड्दै


सञ्चार डबली
  • मंगलबार, कात्तिक २४ २०८३
  • 1.9K
    SHARES

  • एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम आपसमा भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदै छ ।

    आज साँझ ५ बजेदेखि हुने खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुदैछन् ।

    जारी प्रतियोगितामा जनकपुर बोल्ट्सले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ र ४ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

    त्यस्तै सुदूरपश्चिम रोयल्सले ५ खेलमा ३ जित र २ हारसहित ६ अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ । दुवैका लागि प्लेअफमा पुग्न शिर्ष चारमा रहन आजको खेल महत्वपूर्ण रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend