२०८३, कात्तिक ११ गते

images
Logo

Oct 28 2026 | २०८३, कात्तिक ११ गते

images
  • बुधबार, कात्तिक ११ २०८३

अन्तर्राष्ट्रिय रकम स्थानान्तरणमा एनएमबी बैंकले थप्यो नयाँ सुविधा


सञ्चार डबली
  • बुधबार, कात्तिक ११ २०८३
  • 143
    SHARES

  • अन्तर्राष्ट्रिय रकम स्थानान्तरणमा एनएमबी बैंकले थप्यो नयाँ सुविधा

    एनएमबी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिसा (Visa) सँग भिसा डाइरेक्ट टु अकाउन्ट (Visa Direct to Account) सेवाका लागि सम्झौता गरेको छ ।

    भिसाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा सफलतापूर्वक सञ्चालनमा आइसकेको छ ।

    सम्झौतापछि एनएमबी बैंकका ग्राहकले विदेशबाट रकम पठाउन नयाँ र सहज विकल्प प्राप्त गर्नेछन् । यो प्रविधिको प्रयोग गरी ग्राहकले झन्झटबिना थप भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन् ।

    एनएमबी बैंकले हाल देशभरका १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend