२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रास्वपाको सचिवालय बैठक सुरु


सञ्चार डबली
  • बिहीबार , भदौ १८ २०८३
  • 1.3K
    SHARES

  • images
    रास्वपाको सचिवालय बैठक सुरु

    काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ ।

    पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित केन्द्रिय कार्यालयमा बिहान पौने ११ बजेदेखि बैठक सुरु भएको हो ।

    बैठकमा हालैको भोटेकोशी बाढीका कारण मुलुकमा उत्पन्न विपद्को स्थिति तथा त्यस सम्बन्धमा सरकारले गरेको कामकारबाही र समीक्षाबारे मुख्य रूपमा छलफल हुने जनाइएको छ ।

    यसका साथै बैठकमा वर्तमान राजनीतिक परिस्थिति र अन्य समसामयिक विषयहरूमा समेत विचार–विमर्श हुने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend