२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भोटेकोशी बाढीबारे छलफल गर्न आज फेरि सर्वदलीय बैठक बस्दै


सञ्चार डबली
  • मंगलबार, भदौ १६ २०८३
  • 1.3K
    SHARES

  • images
    भोटेकोशी बाढीबारे छलफल गर्न आज फेरि सर्वदलीय बैठक बस्दै

    काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक आज फेरि बस्ने भएको छ । मंगलबार (भदौ १६) दिउँसो २ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको हो ।

    बैठकमा रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति, त्यसपछि खोजी तथा उद्धार कार्य, राहत र पुनर्स्थापनाका विषयमा बैठकमा छलफल गरिने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

    बाढी आएको भोलिपल्ट अर्थात् भदौ ११ गते पनि रास्वपा सभापति रवि लामिछानेको आह्वानमा यही विषयमा छलफल गर्न सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकबाट देशमा विपद्को दिगो समाधान र पूर्वतयारीका सम्बन्धमा १० बुँदे साझा संकल्प पारित गरिएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend