२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बाढी, पहिरो प्रभावित क्षेत्रका लागि पद्मज्योति ग्रुपमा ज्योति समुहद्वारा एक करोड सहयोग


सञ्चार डबली
  • शुक्रबार, भदौ १२ २०८३
  • 1.8K
    SHARES

  • images
    बाढी, पहिरो प्रभावित क्षेत्रका लागि पद्मज्योति ग्रुपमा ज्योति समुहद्वारा एक करोड सहयोग

    काठमाडौं । पद्मज्योति ग्रुपले रसुवा बाढीपीडितहरुको सहयोगार्थ एक करोड रुपैयाँ आज सरकारलाई हस्तान्तरण गरेको छ । ज्योति ग्रुपका टिमले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

    ग्रुपका अध्यक्ष पद्मज्योति सहितको टिमले अर्थमन्त्री डा. वाग्लेलाई सो रकम हस्तान्तरण गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend