२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

महाधिवेशन रोक्न देउवा र खड्काले सर्वोच्चमा दिए छुट्टाछुट्टै रिट


सञ्चार डबली
  • मंगलबार, भदौ ९ २०८३
  • 2.1K
    SHARES

  • images
    महाधिवेशन रोक्न देउवा र खड्काले सर्वोच्चमा दिए छुट्टाछुट्टै रिट

    काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र कांग्रेस नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन पेस गरेका छन् । दुवै जनाले वारेसमार्फत् अदालतमा रिट निवेदन दिएका हुन् ।

    सर्वोच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार दुई वटा रिट आएको छ । रिट अहिले अध्ययनकै क्रममा रहेको प्रवक्ता कोइरालाले बताएका छन् ।

    केन्द्रीय समितिले असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो । उक्त केन्द्रीय महाधिवेशन कार्यतालिका यथावत् राखेर हालै कांग्रेस केन्द्रीय निर्वाचन समितिले तल्ला तहका अधिवेशन तालिका जारी गरेको थियो ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend