२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर प्रतिनिधिसभा सदस्यको प्रश्नको जवाफ दिन सभामुखको रुलिङ


सञ्चार डबली
  • सोमबार, भदौ १ २०८३
  • 1.4K
    SHARES

  • images
    प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर प्रतिनिधिसभा सदस्यको प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सदस्यको प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लाई रुलिङ गरेका छन् ।

    प्रतिनिधिसभाको आज सोमबारको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई रुलिङ गरेका हुन् । सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन पहिलोपटक रुलिङ गरेका हुन् ।

    ‘प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्मानीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु,’ सभामुख अर्यालले भने ।

    सभामुखको रुलिङपछि विपक्षी दलहरुले आजको विरोध स्थगित गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend