२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भारतको ८० औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री शाहले दिए मोदी र भारतीय जनतालाई शुभकामना


सञ्चार डबली
  • शनिबार, साउन ३० २०८३
  • 1.4K
    SHARES

  • images
    भारतको ८० औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री शाहले दिए मोदी र भारतीय जनतालाई शुभकामना

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा समकक्षी नरेन्द्र मोदी, भारतीय जनता तथा सरकारलाई शुभकामना व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गरेका हुन् । उनले नेपाल र भारतबिचको गहिरो ऐतिहासिक सम्बन्ध, प्रगाढ जनस्तरको नाता तथा द्विपक्षीय सहयोग आगामी वर्षहरूमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

    भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदी, मित्रवत् भारतीय जनता तथा सरकारप्रति हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दै नेपाल र भारतबिचको सम्बन्ध अझ बलियो बन्दै जाओस् भन्ने कामना गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend