२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सन्दीप बने ओडिआई कप्तान


सञ्चार डबली
  • सोमबार, साउन २५ २०८३
  • 1.9K
    SHARES

  • images
    सन्दीप बने ओडिआई कप्तान

    काठमाडौं । स्पीनर सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको ओडिआई कप्तान बनेका छन् ।

    नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडिआईको कप्तान नियुक्त गरेको हो ।

    सन्दीप ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend