२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

LG र CG Electronics "Experience AI: Affectionate Intelligence" शोकेससहित २०२६ Product Lineup सार्वजनिक


सञ्चार डबली
  • मंगलबार, साउन १९ २०८३
  • 1.2K
    SHARES

  • images
    LG र CG Electronics "Experience AI: Affectionate Intelligence" शोकेससहित २०२६ Product Lineup सार्वजनिक

    काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको प्रदर्शनीमार्फत २०२६ को नयाँ एआई-सञ्चालित घरायसी उपकरणहरूको लाइनअप सार्वजनिक गरेका छन् ।

    कम्पनीले कृत्रिम बुद्धिमत्तामा आधारित स्मार्ट होम इकोसिस्टममार्फत नेपाली उपभोक्तालाई अझ सहज, व्यक्तिगत र ऊर्जा-दक्ष जीवनशैली प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

    काठमाडौंको मिनभवनस्थित एलजी ब्रान्डशप मा आयोजित कार्यक्रममा एलजी इलेक्ट्रोनिक्स सिंगापुर, बंगलादेश शाखाका प्रमुख सुङ्हो चुनले प्रदर्शनीको उद्घाटन गरेका थिए । कार्यक्रममा सञ्चारकर्मी, उद्योग क्षेत्रका साझेदार तथा ग्राहकहरूको उपस्थिति रहेको थियो।

    कम्पनीका अनुसार ४ भदौदेखि १४ असोज २०८३ सम्म सञ्चालन हुने प्रदर्शनीमा एआई टिभी, अडियो प्रणाली, वासिङ मेसिन, रेफ्रिजरेटरलगायतका नवीनतम उत्पादन प्रदर्शन गरिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend