२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images
गायक तथा हास्य कलाकार गायक अर्जुन कुँवरको ‘पिरती बुनेसी’ सार्वजनिक

गायक तथा हास्य कलाकार गायक अर्जुन कुँवरको ‘पिरती बुनेसी’ सार्वजनिक


सञ्चार डबली
  • आइतबार, साउन २१ २०८०
  • 10.4K
    SHARES

  • images
    गायक तथा हास्य कलाकार गायक अर्जुन कुँवरको ‘पिरती बुनेसी’ सार्वजनिक

     

    काठमाडौं, २१ साउन । गायक तथा हास्य कलाकार अर्जुन कुँवर (पितृबुढो) को ‘पिरती बुनेसी’ सार्वजनिक गरिएको छ । आउँदै गरेको नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वलाई लक्षित गरी लोकतथा दोहोरी गायक पितृबुढोले पिरती बुनेसी सार्वजनिक गरेका हुन् । सो गीतमा पितृबुढो र सीमा नेपालीको स्वर रहेको छ भने गणेश अधिकारीको शब्द सृजना र संगीत छ ।

    महेन्द्र भण्डारीको एरेन्ज रहेको सो गीतको भिडियोको निर्देशन र कोरियोग्राफी स्मृति तिमिल्सिनाले गरेकी छन् । जसको छायांकन करण चैसिरले गरेका छन् । पिरती बुनेसीमा निक्स शर्मा, सभिरा बोहरा र आर्जु कुँवरको अभिनय छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend