२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

मन्त्रिपरिषद् बैठक बस्दै


सञ्चार डबली
  • बुधबार, साउन १३ २०८३
  • 2.8K
    SHARES

  • images
    मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

    बुधबार (आज) अपरान्ह ३ बजेका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक आह्वान गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

    अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्नेछ ।

    सुनसरीमा केही दिनदेखि देखिएको तनावका कारण सिर्जित परिस्थितिबारे छलफल गर्न बैठक आह्वान गरेको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend