२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण


सञ्चार डबली
  • शनिबार, साउन ९ २०८३
  • 2.8K
    SHARES

  • images
    चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण

    काठमाडौं ।  जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पत्र (लालपुर्जा) वितरण गरेको छ ।

    इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारलाई शुक्रबार लालपुर्जा वितरण गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend