२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

युट्युबबाट हटाइयो मास्टर्नी गीत, प्रियंकाले मागिन् माफी


सञ्चार डबली
  • शुक्रबार, साउन १ २०८३
  • 1.6K
    SHARES

  • युट्युबबाट हटाइयो मास्टर्नी गीत, प्रियंकाले मागिन् माफी

    काठमाडौं । विवादमा तानिएको मास्टर्नी गीत युट्युबबाट हटाइएको छ ।

    गायक दुर्गेश थापाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा रहेका केही शब्द र दृष्यप्रति चर्को आलोचना भएपछि हटाइएको छ । 

    नायिका प्रियंका कार्कीले उक्त गीत हटाइएको जानकारी गराउँदै माफी पनि मागेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् यसरी माफी मागेकी छन् ।

    eeewww.JPG

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend