२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

शेयर बजारमा सामान्य गिरावट, कारोबार रकम बढ्यो


सञ्चार डबली
  • शुक्रबार, असार १९ २०८३
  • 3.2K
    SHARES

  • शेयर बजारमा सामान्य गिरावट, कारोबार रकम बढ्यो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘शुक्रबार’ पनि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसुचक ओरालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा ८.३० अंकले घट्दै २६ सय ५३ को विन्दुमा झरेर बन्द भएको हो ।

    आज कुल ३ सय ४५ कम्पनीका ८५ लाख ८४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ४१ करोड २३ लाख माथिको कारोबार भएको छ ।

    आज कारोबारमा आएकामध्ये ५ बाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज कारोबारमा आएकामध्ये १ सय ६० कम्पनीको सेयरमुल्य उकालो लाग्दा बाँकी १ सय ३ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज सेयरमूल्य उकालो लागेकामध्ये ३ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend