२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धि संकल्प प्रस्ताव पारित


सञ्चार डबली
  • बुधबार, असार १७ २०८३
  • 2.7K
    SHARES

  • images
    लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धि संकल्प प्रस्ताव पारित

    काठमाडौं । प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा, रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था सम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित भएको छ ।

    बुधबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् ।

    उनले उक्त प्रश्ताव कार्यान्वयन गर्न पनि सरकारलाई निर्देशन दिए । यसअघि उक्त प्रस्तावलाई सभामा सांसद रेनु चन्दले पेश गरेकी थिइन् ।

    राष्ट्रिय सभाको अर्को बैठक असार १८ गते बिहीबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend