२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

फिफा महिला विश्वकप २०२३ मा आज चार खेल हुने


सञ्चार डबली
  • बुधबार, साउन १७ २०८०
  • 12.1K
    SHARES

  • images
    फिफा महिला विश्वकप २०२३ मा आज चार खेल हुने

    १७ श्रावण २०८०, बुधबार  

    काठमाडौँ– फिफा महिला विश्वकप फुटबल २०२३ मा आज चार खेल हुँदैछन् ।

    आज समूह ‘डी’ मा रहेका अर्जेन्टिना र स्वीडेन तथा दक्षिण अफ्रिका र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । यी दुवै खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछन् ।

    यस्तै, समूह ‘एफ’ अन्तर्गत अपराह्न पौने चार पानमा र फ्रान्स तथा जमैका र ब्राजिल खेल्ने छन् । दुवै खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछन् ।

    यसअघि हिजो भएको खेलमा इंग्ल्याण्ड, डेनमार्क, अमेरिका र नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश गरेका छन् । ३२ राष्ट्र सहभागी महिला विश्वकप फुटबलमा आठ वटा समूहबाट दुई दुई वटाका दरले १६ देश नकआउट चरणमा पुग्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend