२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

चलचित्रमा नायक बन्दै पशुपति शर्मा


सञ्चार डबली
  • बिहीबार , जेठ २१ २०८३
  • 1.4K
    SHARES

  • चलचित्रमा नायक बन्दै पशुपति शर्मा

    काठमाडौं । दर्शकले अब लोकदोहोरी गायक पशुपति शर्मालाई चलचित्रमा नायकको भूमिकामा देख्न पाउने भएका छन् । 

    रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा पशुपति शर्माको अभिनय रहने भएको छ । यसका लागि उनले कागजी सम्झौता पनि गरिसकेका छन् । 

    सम्झौता भइसके पनि चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन । चलचित्रमा कथा तथा निर्देशन अमरदीप सापकोटाको रहनेछ । सिनेमाको निर्माता रघुनाथ सापकोटा हुन् । 

    चलचित्र आगामी असारको दोस्रो सातादेखि छायांकनमा जानेछ । अन्य कलाकार भने निर्माणपक्षले सार्वजनिक गरेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend