२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

टी–२० विश्वकपः एसियन छनोटका लागि २४ खेलाडलाई बन्द प्रशिक्षणमा बोलाइयो


सञ्चार डबली
  • मंगलबार, साउन १६ २०८०
  • 10.2K
    SHARES

  • images
    टी–२० विश्वकपः एसियन छनोटका लागि २४ खेलाडलाई बन्द प्रशिक्षणमा बोलाइयो


    काठमाडौं, १६ साउन । नेपाली महिला क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकप एसियन छनोटका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।मलेसियामा हुने टी–२० विश्वकप एसियन क्षेत्रको छनोटका लागि अगष्ट २८ देखि सेप्टेम्बर गतेबाट प्रतियोगिता सुरु हुँदैछ । नेपाली महिला टिमले समूह ‘ए’ मा रहेर बहराइन, भुटान, मलेसिया, कतार र यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

    त्यस्तै, समूह ‘बी’मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेका छन् ।नेपाली महिला टिमकी पहिलो ब्याचकी खेलाडी तथा पूर्व कप्तान नेरी थापाले पुनरागमन गरेको टोलीमा रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, स्नेहा महरा, सृष्टि जैशी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डंगोल, रुबी पोडार, मनिषा चौधरी, सरस्वती चौधरी र ज्योती पाण्डे रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend