२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका अध्यक्ष र सञ्चालकले दिए राजीनामा


सञ्चार डबली
  • बिहीबार , वैशाख २४ २०८३
  • 2.6K
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका अध्यक्ष र सञ्चालकले दिए राजीनामा

    काठमाडौं । नेपाल सरकारको तर्फबाट सरकारी बैंकमा प्रतिनिधित्व गरेका सञ्चालकले राजीनामा दिएका छन् । 

    राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको सञ्चालक समितिमा सरकारले नियुक्त गरेका वा सरकारको तर्फबाट सञ्चालक बनेका अध्यक्ष तथा सञ्चालकहरुले राजीनामा दिएका छन् । 

    राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक देवकुमार ढकालले बुधबार नै राजीनामापत्र बुझाएको बताएका छन् । उता कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल र सञ्चालक रहेकाहरुले बुधबार नै राजीनामा बुझाएका छन् । बैंकका कम्पनी सचिव हिमलाल पौडेलले अध्यक्ष लगायत अर्थ मन्त्रालयका तर्फबाट प्रतिनिधित्व भएका सञ्चालकहरुले राजीनामा दिएको जानकारी दिएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend