२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सन्दीप लामिछानेको मुद्दाको पेसी न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा


सञ्चार डबली
  • बुधबार, वैशाख ६ २०८०
  • 9.2K
    SHARES

  • सन्दीप लामिछानेको मुद्दाको पेसी न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा


    काठमाडौं वैशाख ६ गते ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको रिटको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालाको  एकल इजलासमा तोकिएको छ । इजलासको पहिलो नम्बरमै  पेसी तोकिएको छ । 

    नाबालिग बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध मुद्दा चलाइएको छ । गत २६ चैतमा न्यायाधीश शंकरराज बरालको इजलासले पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश भएको थियो। 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend