२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

“ग्लोबल मनि विक -२०२६” अन्र्तगत प्रभु बैंक लिमिटेडद्धारा प्रभातफेरी कार्यक्रम संचालन


सञ्चार डबली
  • शनिबार, चैत ७ २०८२
  • 4.2K
    SHARES

  • images
    “ग्लोबल मनि विक -२०२६” अन्र्तगत प्रभु बैंक लिमिटेडद्धारा प्रभातफेरी कार्यक्रम संचालन

    काठमाडौं- प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा  “Smart Money Talks” भन्ने मूल नाराका साथ “ग्लोबल मनि विक–२०२६” अन्र्तगत प्रभातफेरी कार्यक्रम चैत्र ०६ गते आयोेजना गरी मनाएको छ । उक्त कार्यक्रममा प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित बैंकका उच्च पधादीकारी तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
    उक्त –याली बैंकको कमलादी शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी चोेक हुँदै पुनः कमलादी शाखामा आई समापन भएको थियो ।

    उक्त कार्यक्रममा “Smart Money Talks” को मुल नारा सहितका वित्तीय संदेशमुलक प्ले–कार्ड तथा ब्यानरहरु प्रस्तुत गरिएको थियो ।

    बैंकले नेपालभर ३१२ शाखा कार्यालयहरु, ३१० एटीएम साथै ७१ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको र अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढ्ने बैकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend