२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बैंक तथा वित्तीय संस्थाहरूमा ०८३ सालको बिदा सूची सार्वजनिक


सञ्चार डबली
  • शुक्रबार, चैत ६ २०८२
  • 4.0K
    SHARES

  • images
    बैंक तथा वित्तीय संस्थाहरूमा ०८३ सालको बिदा सूची सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले आउँदो ०८३ सालमा बैंक तथा वित्तीय संस्थाका निम्ति बिदाको सूची सार्वजनिक गरेको छ । बैंकले वर्षभरि हुने बिदा र कार्यालय समयका बारेमा जानकारी गराएको हो ।

    आउँदो वर्षभरि बैंकहरूमा ३५ विभिन्न पर्व वा दिवसमा बिदाको सूची सार्वजनिक गरिएको छ । यसमा दसैँतिहारलगायत बिदा समावेश छ । केही बिदाहरू विशेष क्षेत्र, धर्म वा समुदायका कर्मचारीका निम्ति मात्र सीमित गरिएको छ ।

    राष्ट्र बैंकले वर्षलाई दुई भागमा विभाजन गरी कार्यालय समय निर्धारण गरेको छ । प्रत्येक शनिबार पूर्ण बिदा र शुक्रबार आधा दिन कार्यालय खुला रहने जानकारी गराइएको छ ।

    बैंक तथा वित्तीय संस्थामा बिदाको सूची :

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend