२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सानिमा रिलायन्स लाइफको २ लाख ४२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • शुक्रबार, माघ २ २०८२
  • 5.8K
    SHARES

  • images
    सानिमा रिलायन्स लाइफको २ लाख ४२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २ लाख ४२ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।

    कम्पनीको संस्थापक समूहको २ लाख ४२ हजार ६४८ कित्ता सेयर बिक्रीमा राखिएको हो।

    यो सेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा फागुन ६ गतेसम्म पेस गर्न सकिनेछ।

    तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend