२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रधानमन्त्रीले गरे काठमाडौं–तराई द्रूत मार्गको अवलोकन


सञ्चार डबली
  • मंगलबार, वैशाख ५ २०८०
  • 9.3K
    SHARES

  • images
    प्रधानमन्त्रीले गरे काठमाडौं–तराई द्रूत मार्गको अवलोकन


    काठमाडौं, बैशाख ५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–तराई÷मधेस द्रूत मार्गको निरीक्षण अवलोकन गरेका छन् । आज प्रधानमन्त्रीले द्रूत मार्गका विभिन्न निर्माण भइरहेका विभिन्न खण्डहरुमा पुगेर अवलोकन गरेका प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । 

    प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थ मन्त्री प्रकाशशरण महत, मुख्यसचिव शंकरदास वैरागी तथा सचिवहरु र प्रधानसेनापति प्रभुराम शर्मा पनि सहभागी थिए । 
     

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend