२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

एन्फा कम्प्लेक्समा सहिद स्मारक लिग क्लबका पदाधिकारी र सदस्यले गरे प्रदर्शन


सञ्चार डबली
  • बिहीबार , मंसिर ४ २०८२
  • 3.7K
    SHARES

  • एन्फा कम्प्लेक्समा सहिद स्मारक लिग क्लबका पदाधिकारी र सदस्यले गरे प्रदर्शन

    काठमाडौं । सहिद स्मारक लिग क्लबका पदाधिकारी र सदस्यले बिहीबार (मंसिर ४) बिहान सातदोबाटोस्थित एन्फा कम्प्लेक्सबाहिर प्रदर्शन गरेका छन् । विभिन्न माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

    लिगका सबै प्रतियोगिता समयमै गर्नुपर्ने उनीहरूको माग छ । ‘ए’ डिभिजन क्लबहरूसँगको सम्झौता कार्यान्वयन गर्न पनि उनीहरूले माग गरेका छन् ।

    यस्तै, अन्तर्राष्ट्रिय मापदण्डअनुसार लिग सञ्चालनको माग गर्दै उनीहरूले विगत केही महिनादेखि प्रदर्शन गर्दै आएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend