२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

“संकोच”– मन छुने नयाँ नेपाली गीत सार्वजनिक !


सञ्चार डबली
  • शनिबार, कात्तिक ८ २०८२
  • 35.7K
    SHARES

  • images
    “संकोच”– मन छुने नयाँ नेपाली गीत सार्वजनिक !

    काठमाडौं । नेपाली संगीतको संसारमा पुनः एउटा मन छुने गीत “संकोच” सार्वजनिक भएको छ। माया, सम्झना र आत्मीय भावनाले भरिएको यो गीतले दर्शक र श्रोतामाझ छोटो समयमा नै लोकप्रियता हासिल गर्दैछ।

    गीतमा दिवस र रबिको उत्कृष्ट शब्द संगीत र स्वरको संयोजनले प्रेमको गहिराइलाई निकै प्रभावकारी ढङ्गले प्रस्तुत गरेको छ। गीतका शब्दहरू “संकोच छैन मलाई कतै केहि कुरामा तिम्रो, जुनी जुनीभर हात समाइ हिडने रहर छ मेरो…” प्रेम र समर्पणको भावनालाई मार्मिक रूपमा उजागर गरेका छ्न ।

    🎶 गीत: संकोच •

    🎵 Music: NAKAMA’Z •

    🎙️Vocal: Ravee Shahi •

    🎙️ Vocal: Rupesh Khadgi •

    🎸 Guitar: Diwash Kasaju •

    🎸 Guitar: Nabin Khatri •

    🥁 Drums: Bijaya Lama •

    🎸 Bass: Bikram Shahi •

    ✍️Written & Composed By: Diwash / Ravee •

    🎧 Audio: Music Hub Butwal •

    🎚️ Mix & Mastered By: Sajan Shrestha •

    🎬 Video: Arko Production •

    🎥 Video Director: Rohan

    यो गीतको भिडियो अर्को प्रोडक्सन द्वारा तयार पारिएको हो भने गीतको निर्देशन रोहन नेपाली ले गर्नुभएको हो। भिडियोमा भावनात्मक कथा र आधुनिक दृश्यशैलीले गीतको अर्थलाई अझ प्रभावशाली बनाएको छ।

    गीत अहिले नेपाली NAKAMA'Z YouTube मा सार्वजनिक गरिएको छ । दर्शक र श्रोताहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। धेरैले यो गीतलाई “मन छुने”, “भावनात्मक”, र “साँचो प्रेमको प्रतीक” भनेर टिप्पणी गरेका छन् ।

    गीतका सर्जक दिवस जसको शब्द र धुनले नेपाली संगीतमा फेरि एक पटक आत्मीयताको स्वाद भरेको छ ।

    गीत पुरा हेर्नको निम्ति तल दिएको लिङ्कमा गएर हेर्न सक्नु सक्नु हुने छ :

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend