२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

साफ यू–१७ महिला च्याम्पियनसिपः अन्तिम खेलमा नेपाल भुटानसँग बराबरी खेल्यो


सञ्चार डबली
  • आइतबार, भदौ १५ २०८२
  • 6.8K
    SHARES

  • images
    साफ यू–१७ महिला च्याम्पियनसिपः अन्तिम खेलमा नेपाल भुटानसँग बराबरी खेल्यो

    काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले भुटानसँग बराबरी खेलेको छ ।आइतबार सम्पन्न खेलमा नेपाल र भुटान १–१ गोलको बराबरी खेलेका हुन् । यो खेलपछि नेपालले ६ खेलमा एक जित र एक बराबरीसहित ४ अंक बटुलेर नेपाल तेस्रो हुदै प्रतियोगिताको अन्त्य गरेको छ ।

    नेपालले यसअघि खेलेको पहिलो खेलमा भारतसँग ७–० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २–१ को जित हासिल गरेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३० गोलले हारेको थियो भने चौथो खेलमा बंगलादेशसँग ४–१ गोल अन्तरले हारेको थियो । त्यस्तै पाँचौं खेलमा भारतसँग ५–० ले हार बेहोरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend