२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

एशियन लाइफको हकप्रद शेयर बाँडफाँड


सञ्चार डबली
  • सोमबार, भदौ ९ २०८२
  • 3.9K
    SHARES

  • एशियन लाइफको हकप्रद शेयर बाँडफाँड

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर भदौ ८ गते आइतबार बाँडफाँड भएको छ । इन्स्योरेन्सले शेयरधनीहरूका लागि १ बराबर ०.४२ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । ३ लाख ५८ हजार ५१२.४८ कित्ता हकप्रद शेयरमा भने आवेदन परेको नपरेको कम्पनीले जनाएको छ । आवेदन नपरेको शेयर अब लिलामी प्रक्रियाबाट बिक्री गरिने छ ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । जसमा १ कराेड ३९ लाख २० हजार ८०० कित्ता शेयरका लागि मात्रै आवेदन परेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend