२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

श्रीकृष्ण र शान्तारानीको नखरामा जुना, रविन र सरिताको अभिनय


सञ्चार डबली
  • शनिबार, साउन १७ २०८२
  • 7.6K
    SHARES

  • images
    श्रीकृष्ण र शान्तारानीको नखरामा जुना, रविन र सरिताको अभिनय


    काठमाडौं । गायक श्रीकृष्ण आले र गायिका शान्तारानी परियारको स्वर रहेको नखरा बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ।रबिन सिंहको शब्द संगीत, बिमल छिनालको एरेन्ज, मिक्सिगं तथा मास्टरिगं रहेको छ। पछिल्लो पुस्ताकी लोकप्रिय मोडल जुना कार्की, रविन शाह र सरिताको बेजोड अभिनय रहेको छमछम नचाउने शैलीको गीतको रिलिजसँगै चर्चा चुलिएको छ।

    जसको कोरियोग्राफी र निर्देशन रविन शाहले गरेका छन्। निर्देशक शाहले नखरामा सुन्दरी मोडलद्धय जुना र सरितालाई बोल्ड लुक्समा देखाएका छन्। जसको चर्चा सांगीतिक बजारमा भइरहेको छ। राजेश घिमिरेको छायांकन रहेको गीतको सम्पादन तथा कलर दीपक विष्टले गरेका हुन्।भिडियो गायक श्रीकृष्ण आले स्वयमको अफिसियल च्यानलबाट बजारमा आएको हो।

    https://www.youtube.com/watch?v=nKzOGPzJvcE

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend