२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एक नम्बरमा नाम लेखेर गीत मार्फत माधव पराजुलीको संगीत यात्रा सुरु 


सञ्चार डबली
  • बुधबार, असार १३ २०८०
  • 13.3K
    SHARES

  • images
    एक नम्बरमा नाम लेखेर गीत मार्फत माधव पराजुलीको संगीत यात्रा सुरु 

    काठमाडौं । माधव पराजुलीको एक नम्बरमा नाम लेखेर बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ । गीतमा शब्द माधव पराजुली र कृपा ढकालको रहेको छ भने आवाज माधव र शान्ति श्री परियारको रहेको छ । संगीत पनि पराजुली आफैले भर्नुभएको छ । भिडियोमा अभिनय कलाकार रुविना अधिकारी र विमल अधिकारीले गर्नुभएको छ । 

    विगत ६ वर्ष देखि परिवार सहित अमेरिकामा बस्दै आउँनु भएका पराजुलीले संगीत क्षेत्रमा पनि आफ्नो रुचि भएको हुँदा संगीत यात्रालाई पनि सुरु गरिएको बताउँनुभयो । उहाँको आफ्नै युट्युब च्यानलबाट तीन दिन पहिला सार्वजनिक गरिएको गीतलाई दर्शकले निकै रुचाइरहेको छ । कृषि विषयमा पि।एच।डि गर्दै गर्नुभएका पराजुलीले संगीत यात्रालाई अब निरन्तर रुपमा अघि बढाउँने बताउँनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend