२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

मन्त्रिपरिषद् विस्तारः परराष्ट्रमन्त्रीमा एनपी साउद र यातायात राज्यमन्त्रीमा नन्दा चपाईंले लिए शपथ 


सञ्चार डबली
  • आइतबार, वैशाख ३ २०८०
  • 9.2K
    SHARES

  • images
    मन्त्रिपरिषद् विस्तारः परराष्ट्रमन्त्रीमा एनपी साउद र यातायात राज्यमन्त्रीमा नन्दा चपाईंले लिए शपथ 


    काठमाडौं, वैशाख ३ गते ।  नेपाल सरकार मन्त्रिपरिषद् आइतबार विस्तार गरिएको छ । नेपाली कांग्रेसका एनपी साउदले परराष्ट्र मन्त्री र नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको शपथ खुवाइएर मन्त्रिपरिषद् विस्तार गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई परराष्ट्र मन्त्रालयको पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

    साथै राष्ट्रपति पौडेलको प्रधानमन्त्री प्रचण्डले चपाईंलाई राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरुलाई शपथ ग्रहण गराइएको हो । 

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् विस्तारः
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend