२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अविवाहित अभिनेत्री अमीषा गर्भवती ? देखाइन् बेबी बम्प


सञ्चार डबली
  • शुक्रबार, वैशाख ५ २०८२
  • 5.7K
    SHARES

  • images
    अविवाहित अभिनेत्री अमीषा गर्भवती ? देखाइन् बेबी बम्प

    मुम्बई । अमीषा पटेल सुन्दर र फिट बलिउड अभिनेत्रीको रुपमा सधैँ चर्चामा रहन्छिन् ।

    अमीषाको नाम विभिन्न कलाकारसंग जोडिरहेको हुन्छ, तर उनी ४९ वर्षको उमेरमा पनि कुमारी नै छिन् ।

    अमीषाले भर्खरै एउटा हरियो रंगको मोनोकिनीमा एउटा तस्विर सामाजिक सन्जालमा शेयर गरेकी छिन् ।

    उक्त तस्विर देखेपछि धेरै मानिसले अमीषा विवाह नै नगरि आमा बन्न लागेका आशंका व्यक्त गरेका छन् ।

    उक्त तस्विरमा अमीषालाई बेबी बम्पमा देखिएको छ । यहि कारणले मानिसले अमीषा आमा बन्न लागेको प्रतिक्रिया दिएका हुन् । तस्विरमा उनको बढेको पेट देखेपछि अमीषा गर्भवती भएको शंका गर्न थालिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend