२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

हाम्रो संघीयता टाउकोले टेकेर उभिएको छ : गगन थापा


सञ्चार डबली
  • शुक्रबार, चैत २९ २०८१
  • 6.2K
    SHARES

  • हाम्रो संघीयता टाउकोले टेकेर उभिएको छ : गगन थापा

    काठमाडौं, चैत २९ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सङ्घीयता टाउकोले टेकेर उभिरहेको बताएका छन् । शुक्रबार (आज) नेपाली कांग्रेस भोजपुर जिल्लाको दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ,’ उनले भने, ‘यत्रो संरचना हामीलाई चाहिँदै चाहिँदैन ।’

    यस्तै, उनले निर्वाचन प्रणाली पनि बदल्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend