२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एकै दिनमा सरकार उल्टिन सक्छ : प्रचण्ड


सञ्चार डबली
  • शुक्रबार, साउन ८ २०८३
  • 3.9K
    SHARES

  • images
    एकै दिनमा सरकार उल्टिन सक्छ : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकै दिनमा सरकार उल्ट्याउन सक्ने बताएका छन् ।

    काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चाहे एकै दिनमा सरकार उल्टिने बताएका हुन् ।

    “हरेक पार्टीले आफ्नो गच्छे र क्षमताअनुसार देशभरिबाट ५/७ लाख जनता काठमाडौंमा र हरेक सदरमुकाममा एक डेढ लाख उतारेर गर्‍यो भने हुँदैन त," प्रचण्डले भने, "एकै दिनमा धर्ती आकाश फेरबदल हुने रैछ नि । उनीहरूले नै सिकाएका छन् ।”

    फेरि सरकार बनाउने र गिराउने खेलमा लागे उठ्नै नसक्ने गरी थचारिने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend