२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

 फ्राइडे रिलिजः बिपिन कार्कीको ‘कर्मा’ लाई भन्दा बढी शो कृषाको ‘पिताम्बर’ लाई


सञ्चार डबली
  • शुक्रबार, चैत २९ २०८१
  • 5.6K
    SHARES

  •  फ्राइडे रिलिजः बिपिन कार्कीको ‘कर्मा’ लाई भन्दा बढी शो कृषाको ‘पिताम्बर’ लाई

    काठमाडौं । आजदेखि हलमा २ नयाँ नेपाली फिल्म रिलिज हुँदैछन् । कृषा चौलागाईको पिताम्बर र ‘कर्मा’ आजवाट सिनेमा हलमा लाग्दैछन् । दुवै एक्सन फिल्म हुन् । शुक्रबारबाट रिलिज हुन लागेका दुई नेपाली फिल्म ‘हाइप’ र ठूला ‘स्टार कास्ट’हरू देखिएका छन । 

    आज प्रदर्शनमा आउन लागेको दुई फिल्म मध्ये सबैभन्दा धेरै शो प्रदीप खड्का स्टारर ‘पिताम्बर’ले पाएको छ भने जसको देशभरको शो संख्या १७० रहेको छ भने विपिन कार्की स्टारर ‘कर्मा’ले १२४ शो पाएको छ। 

    पिताम्बरमा प्रदिप खडका, दयाहाङ राइ, सौगातमल्ल लगायतको कलाकारको अभिनय रहेको छ । यो महिला निर्देशकले बनाएको पहिलो ‘नेपाली एक्सन’ चलचित्र मानिएको छ । पिताम्बरको प्रि बुकिङ उत्साहजनक देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend