२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

‘दर्पण छाँया २’का नायक नायिकाले इन्गेजमेन्ट


सञ्चार डबली
  • बुधबार, असार ६ २०८०
  • 8.7K
    SHARES

  • images
    ‘दर्पण छाँया २’का नायक नायिकाले इन्गेजमेन्ट

    काठमाडौं, ६ असार । ‘दर्पण छाँया २’का नायक नायिकाले इन्गेजमेन्ट गरेका छन् । सो पफिल्मबाट डेब्यू गरेकी अभिनेत्री साहारा कार्की तथा अभिनेता फिरोज तिमिल्सिनाले हालै इन्गेजमेन्ट गरेका हुन्। पारिवारिक समारोहका बिचमा उनीहरुले हालै अमेरिकामा टिकाटालो गरेका हुन्।

     अबको केही दिनमा नै उनीहरुको पारिवारिक समारोहका बीच विवाह हुने जनाइएको छ। तर, बिबाहको मिति भने सार्बजनिक गरिएको छैन् ।तुलसी घिमिरेले निर्देशित ‘दर्पण छाँया २’ बक्सअफिसमा असफल भएको थियो।

     फिरोजले ‘नेपाल आइडल’मा निर्माताको रुपमा समेत काम गरिसकेका अभिनेता हुने भने ‘द भ्वाइस अफ नेपाल’मा मुख्य सहायक निर्देशकको जिम्मेवारीसमेत सम्हालेका थिए ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend