२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आइएमई पे र खल्ती मर्जरमा जाँदै, नयाँ कम्पनी ‘आइएमई खल्ती’ बन्ने


सञ्चार डबली
  • आइतबार, फागुन ४ २०८१
  • 5.3K
    SHARES

  • images
    आइएमई पे र खल्ती मर्जरमा जाँदै, नयाँ कम्पनी ‘आइएमई खल्ती’ बन्ने

    काठमाडाैं, फागुन ४ । भुक्तानी सेवा प्रदायक कम्पनी आइएमई पे र खल्तीबीच सैद्धान्तिक सहमति पश्चात मर्जर प्रक्रिया अघि बढेको छ । मर्जरपछि नयाँ कम्पनीको नाम ‘आइएमई खल्ती’ राखिने जनाइएको छ ।

    आइएमई समूहको सेयर हिस्सा बढी रहने बताइएको भए पनि मर्जरको लागि सेयर अनुपातको टुंगो भने अझै बाँकी छ ।

    आइएमई पेमा स्वामित्व रहेको आइएमई डिजिटल सोलुसन लिमिटेडले यसको सञ्चालन गरिरहेको छ । आइएमई डिजिटल सोलुसनमा आइएमई समूहको ९८ प्रतिशत सेयर स्वामित्व छ ।

    खल्तीमा अमित अग्रवाल लगायतको सेयर स्वामित्व छ। कम्पनीमा वर्ल्ड लिंकको ४० प्रतिशत सेयर स्वामित्व छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend