२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबलाई


सञ्चार डबली
  • बिहीबार , माघ ३ २०८१
  • 5.6K
    SHARES

  • images
    जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबलाई

    काठमाडाैं  , माघ ३ । जय ट्रफी एलाइट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

    वीरगन्जस्थित नारायणी खेल मैदानमा बिहीबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लब २८ रनले च्याम्पियन बनेको हो।

    पुलिसले दिएको १०३ रनको सामान्य लक्ष्य पछ्याएको त्रिभुवन आर्मी क्लबले ७४ रनमै सबै विकेट गुमाएर पराजित भएको छ।

    आर्मीका लागि इमरान शेखले २८, विनोद भण्डारी र सोमपाल कामीले ११-११ रन बनाए भने खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

    प्रहरी क्बलका सागर ढकालले ६ र ललित राजवंशीले   विकेट लिए।

    प्रतियोगितामा चार टोलीले प्रतिस्पर्धा गरेका थिए। बागमती र मधेश प्रदेश लिग चरणबाट बाहरिएका थिए। लिग चरणका खेल दुई दिवसीय भएका थिए भने फाइनल खेल तीन दिवसीय भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend