२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

इंग्लिस प्रिमियर लिगमा फुलहामसँग हार्‍यो चेल्सी


सञ्चार डबली
  • शुक्रबार, पुस १२ २०८१
  • 6.2K
    SHARES

  • images
    इंग्लिस प्रिमियर लिगमा फुलहामसँग हार्‍यो चेल्सी

    एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित भएको छ । फुलहामसँगको खेलमा चेल्सी २–१ गोलले पराजित भएको हो ।

    चेल्सीको स्टामफर्ड ब्रिजमा भएको खेलमा घरेलु समर्थकमाझ चेल्सी पराजित भएको हो ।

     

    गएराति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड उल्भ्स्सँग २–० ले पराजित भएको छ भने लिभरपुलले लेइस्तर सिटीलाई ३–१ गोलले हराएको छ । यस्तै एस्टन भिल्ला न्यु क्यासलसँग ३–० ले पराजित भएको छ ।

    अङ्क तालिकामा लिभरपुल ४२ अङ्कका साथ शिर्ष स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend