२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

  एनपीएल विजेतालाई एक करोड दश लाख पुरस्कार 


सञ्चार डबली
  • मंगलबार, पुस २ २०८१
  • 7.8K
    SHARES

  • images
      एनपीएल विजेतालाई एक करोड दश लाख पुरस्कार 


    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै क्यानले जारी क्रिकेट प्रतियोगितामा विजेता हुने खेलाडीहरुको लागि पुरस्कार घोषणा गरेको हो । 

    प्रथम हुने टोलीलाई एक करोड दश लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै द्वितिय पुरस्कार एकाउन्न लाख ,तृतिय पुरस्कार रु। २५,००,०००।– (पच्चिस लाख) चौथो पुरस्कार १५,००,०००  (पन्ध्र लाख) रुपैयाँ रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend