२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सुदूरपश्चिम रोयल्ससँग हारे पनि कर्णाली प्ले अफमा, काठमाडौं बाहिरियो


सञ्चार डबली
  • सोमबार, पुस १ २०८१
  • 8.5K
    SHARES

  • images
    सुदूरपश्चिम रोयल्ससँग हारे पनि कर्णाली प्ले अफमा, काठमाडौं बाहिरियो


    काठमाडौं । दूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अब क्वालिफायर खेल्ने भएको छ । सोमबार टियु क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्समाथि ६ विकेटको सानदार जित दर्ता गर्दै सुदूरपश्चिमले शीर्ष स्थान पक्का गरेको हो । अब उसले क्वालिफायर खेल्ने छ । यता कर्णाली पनि हारका बाबजुद प्ले अफमा पुगेको छ ।

    एनपिएलको प्लेअफमा पुग्नै चार वटै टोलीको टुंगो लागेको छ । १० अंक रहेको जनकपुर बोल्ट्ससँगै आठ अंक जोडेको चितवन राइनोज पनि प्लेअफमा पुगिसकेका छन् । सुदूरपश्चिमको यो जितले काठमाडौं गुर्खाज भने एनपीएलबाट बाहिरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend