२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउँदै


सञ्चार डबली
  • बुधबार, मंसिर २६ २०८१
  • 6.3K
    SHARES

  • images
    वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउँदै


    काठमाडौं ।  वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न वेष्टइन्डिजका पूर्वकप्तान समेत रहेका ब्रायन नेपाल आउन लागेका हुन् ।

    उनी आउने मिति भने अहिलेसम्म टुंगो लागिसकेको छैन । ब्रायनले सन् १९९० देखि २००७ सम्म वेष्टइन्डिजको राष्ट्रिय टोलीबाट ४३२ खेल खेलेका थिए । उक्त खेलमा उनले २२ हजार ३५८ रन बनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend