२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

कर्णाली याक्सले दियो काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य


सञ्चार डबली
  • बुधबार, मंसिर १९ २०८१
  • 8.1K
    SHARES

  • images
    कर्णाली याक्सले दियो काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य


    काठमाडौं । शिखर धवनको अर्धशतकमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा टस हार्दै ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १४९ रनको स्कोर खडा गरेको हो।

    कर्णालीका ओपनर धवनले अविजित ७२ रन बनाए। धवनसँगै अविजित रहेका मक्सुदले ११ बलमा एक चौकासहित १४ रन बनाए। चान्डविक वाल्टनले १५ बलमा पाँच चौकासहित २१ रन जोडे।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend