२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

लाइफ इन्स्योरेन्सद्वारा हकप्रद सेयर निष्कासन, कसले आवेदन दिन पाउने ? 


सञ्चार डबली
  • बुधबार, मंसिर १२ २०८१
  • 5.7K
    SHARES

  • images
    लाइफ इन्स्योरेन्सद्वारा हकप्रद सेयर निष्कासन, कसले आवेदन दिन पाउने ? 


    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो।

    कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासन गरेको हो।

    यस अनुसार कात्तिक ८ गतेसम्म कायम सेयरधनीहरूले उक्त हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। सो हकप्रद सेयरमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend