२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 इंग्लिस प्रिमियर लिग फुटबलः म्यानचेस्टर सिटीको लज्जास्पद हार


सञ्चार डबली
  • आइतबार, मंसिर ९ २०८१
  • 6.9K
    SHARES

  • images
     इंग्लिस प्रिमियर लिग फुटबलः म्यानचेस्टर सिटीको लज्जास्पद हार


    काठमाडौं । गएराति भएको खेल माम्यानचेस्टर सिटीले लज्जास्पद हार व्यहोरेको छ। इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमसँग ४–० ले पराजित भयो।

    लगातार सिटीको यो पाँचौँ हार हो। सन् २००६ यता सिटी लगातार पाँच खेलमा पराजित रहेको यो पहिलो पटक हो। म्याडिसनले पहिलो हाफमै दुई गोल गरेपछि पेड्रो पेरोले टोटनहमका लागि दोस्रो गोल गरे ब्रेनन जोन्सनले इन्ज्युरी समयमा चौथो गोल गरे।

    शनिबारका अन्य खेलमा चेल्सीले लेस्टर सिटीलाई २–१, आर्सनलले नटिङघम फरेस्टलाई ३–०, ब्राइटनले बर्नमाउथलाई २–१ र उल्भ्सले फुलहमलाई ४–१ ले हरायो। एस्टन भिल्ला र क्रिस्टल प्यालेसले २–२ तथा एभरटन र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेले।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend