२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

विश्व वातावरण दिवसका अवसरमा संस्कृति इन्टरनेसनल स्कुलको वाकाथन


सञ्चार डबली
  • बुधबार, जेठ २४ २०८०
  • 9.9K
    SHARES

  • images
    विश्व वातावरण दिवसका अवसरमा संस्कृति इन्टरनेसनल स्कुलको वाकाथन


    काठमाडौं, २४ जेठ । संस्कृति इन्टरनेसनल स्कुलले विश्व वातावरण दिवसको अवसरमा वाकाथन कार्यक्रम गरेको छ। वातावरणसम्बन्धी चेतना फैलाउने उद्देश्यले सोमबार कार्यक्रम गरिएको स्कुलले जानकारी दिएको छ।

    कार्यक्रममा विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका सदस्य र अभिभावकको सहभागिता थियो। वातावरण संरक्षणको वकालत गर्दै यस वर्षको ‘प्लास्टिक प्रदूषण रोकौँ’ नारालाई मूल मर्म बनाउँदै विभिन्न सन्देशसहितका ब्यानर र पोस्टर बोकेर वाकाथन गरिएको स्कुलको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend