२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रि–ओपन सेसनः १.५१ अंकले बढ्यो नेप्से सूचक


सञ्चार डबली
  • बुधबार, जेठ २४ २०८०
  • 8.9K
    SHARES

  • images
    प्रि–ओपन सेसनः १.५१ अंकले बढ्यो नेप्से सूचक


    काठमाडौ, २४ जेठ । प्रि–ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढेको छ । यससँगै सूचक १९२९.२६ विन्दुमा आएको छ । ५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    कुल ११ कम्पनीको २०८ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा ६ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ । एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend