२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित


सञ्चार डबली
  • मंगलबार, असोज २२ २०८१
  • 6.5K
    SHARES

  • images
    अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित


    काठमाडौं । क्यानडामा रहेको नेपाली क्रिकेट टिमले यानडा एचपीसँगको अभ्यास खेलको सिरिज जितेको छ ।गएराती सम्पन्न खेलमा नेपालले क्यानडा एचपीलाई १० रनले पराजित गर्दै खेलको सिरिज जितेको हो । 

    तेस्रो तथा अन्तिम खेलमा नेपालले दिएको १८८ रनको लक्ष्य पछाएको क्यानडा एचपीले ४४.५ ओभरमा अल आउट हुदै १७७ रन बनाएको थियो ।  अब नेपालले अक्टोबर २५ देखि अमेरिकामा सुरु हुने अमेरिका र र स्कटल्यान्डसहितको लिग– २ को त्रिकोणात्मक सिरिज खेल्ने तयारी गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend