२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

तरकारी र फलफूल मूल्य, सबैभन्दा सस्तो ठुलो गोलभेडा २० रुपैँया


सञ्चार डबली
  • मंगलबार, जेठ २३ २०८०
  • 11.7K
    SHARES

  • images
    तरकारी र फलफूल मूल्य, सबैभन्दा सस्तो ठुलो गोलभेडा २० रुपैँया

    काठमाडौ, २३ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज ठुलो गोलभेडा (नेपाली) २० रुपैयाँ, ठुलो गोलभेडा (भारतीय) ४६ रुपैयाँ ६७ पैसा, सानो गोलभेडा (लोकल) १५ रुपैयाँ ८० पैसा, सानो गोलभेडा (टनेल) २८ रुपैयाँ, रातो आलु ४५ रुपैयाँ ५० पैसा रहेको छ ।

    यस्तै, मुडेको रातो आलु ४१ रुपैयाँ, रातो आलु (भारतीय) ३५ रुपैयाँ ६७ पैसा, सेतो आलु ४१ रुपैयाँ ३३ पैसा, लोकल गाजर ११० रुपैयाँ, बन्दा (लोकल) १३ रुपैयाँ ६० पैसा, स्थानीय काउली, घिरौला र लौका ६५ रुपैयाँ, ज्यापु काउली ९६ रुपैयाँ ६७ पैसा रहेको छ ।

    यसैगरी, रातो मूला, लाम्चो भन्टा र फर्सी ४५ रुपैयाँ, लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, तने बोडी ७६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९३ रुपैयाँ ३३ पैसा, लोकल सिमी ५५ रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend